Logo

एनसीसी बैंकको शाखा जोरपाटीमा, उत्कृष्ट शाखा बनाउने दाबी

एनसीसी बैंकको शाखा जोरपाटीमा, उत्कृष्ट शाखा बनाउने दाबी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले जोरपाटीमा आफ्नो नयाँ शाखा संञ्चालनमा ल्याएको छ । उक्त शाखाको गोकर्णेश्वर नगरपालिकका मेयर सन्तोष चालिसेले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरुवाट समेत सहयोगको अपेक्षा सहित यस क्षेधमा शाखा स्थापना गएिको बताए ।

साथै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरुको सहयोग र शुभेच्छा अनुरुप सो शाखा एनसीसी बैंकका शाखाहरु मध्ये १ नं शाखाका रुपमा स्थापित हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL