Logo

ग्राहकको आग्रहपछी प्रभु बैंकको रुपन्देही शाखा स्थानान्तरण, ३ सय मिटर पर सारियो

ग्राहकको आग्रहपछी प्रभु बैंकको रुपन्देही शाखा स्थानान्तरण, ३ सय मिटर पर सारियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले रुपन्देहीको सिदार्थनगर नगरपालिका ८ मा रहेको शाखा स्थनान्तरण गरेको छ ।

सो स्थानमा रहेको शाखा अपायक भन्दै ३ सय मिटर पर स्थानान्तरण गरेको हो । ‘ग्राहकको माग अनुसार शाखा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बिहीबार स्थान्तरण गरेको उक्त शाखाको नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले उद्दघाटन गरे ।

सो शाखा बाट  ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL