Logo

संचालकसँग विवाद भएपछि निरजले छाडे माछापुच्छ्रे बैंक

संचालकसँग विवाद भएपछि निरजले छाडे माछापुच्छ्रे बैंक


बिजखबर संवाददाता
0
Shares

माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन् । ४ बर्षे कार्यकालका लागि नियुक्ती लिएपनि उनले १६ महिनामै बैंकबाट छाडेका हुन् ।

२०७३ असोज १७ गते ४ वर्षका लागि नियुक्ती बुझेका श्रेष्ठले संचालकसँगको मतभेदका कारण राजीनमा दिएको बैंक स्रोतले जानकारी दिएको छ । उनले नेतृत्व सम्हाले पनि बैंकको प्रगति राम्रो हुन नसकेको भन्दै संचालकले उनलाई हटाउन दबाब दिएका थिए ।

श्रेष्ठले राजीनामा दिएसँगै बैंकका नायब महाप्रबन्धक अर्जुन थापालाई निमित्त सिइओको जिम्मेवारी दिइएको छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL