Logo

ज्योती विकास बैंकको एससीटी डेभिट कार्ड सञ्चालनमा

ज्योती विकास बैंकको एससीटी डेभिट कार्ड सञ्चालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ज्योति विकास बैंकले एससीटी डेभिड कार्डलाई प्रतिस्थापन गरि भिजा डेभिड कार्ड सञ्चालनमा ल्याएको छ ।

नयाँ व्यवस्थासँगै एससीटीका ग्राहकले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL