Logo

स्ट्याण्डर्ड चाटर्डको शतप्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब माथी

स्ट्याण्डर्ड चाटर्डको शतप्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब माथी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको ३१ औं बार्षिक साधारणसभाले सेयर धनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक बर्षको नाफा र एफपीओबाट संकलित रकमबाट सेयरधनीलाई एक बराबरक एक कित्ता बोनस सेयर वितरण गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चाटर्डको शतप्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड १४ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी साधारणसभाले बैंकको अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL