Logo

यसरी भयो एसबीआई बैंकको सेयर मूल्य समायोजन

यसरी भयो एसबीआई बैंकको सेयर मूल्य समायोजन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले आफ्ना सेयर धनीलाई १५ दशमलब ४२ प्रतिशत बोनस सेयर दिएसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सेयर मूल्य समायोजन गरेको हो ।

एसबीआई बैंकको सेयरको एभरेज मूल्य ८ सय ४८ कायम गरी मूल्य समायोजन गरिएको छ । जस अनुसार बैंकको सेयर मूल्य समायोजन गरी ६ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL