Logo

गरिमाको सेयरधीलाई १५ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी साढे २ अर्ब माथी

गरिमाको सेयरधीलाई १५ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी साढे २ अर्ब माथी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आर्थिक बषए २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस दिन लागेको हो ।

बैंक संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त बोनस प्रताव गरेको हो । साथै बोनस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र स्वीकृति भएर आएसँगै आगामी साधारणसभाबाट पारित गरिने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैंया छ । बोनस वितरणसँगै बैंकको पूँजी २ अर्ब ५३ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL