Logo

सानिमा बैंकका सिइओ दाहालको कार्यकाल ४ बर्षका लागि थप

सानिमा बैंकका सिइओ दाहालको कार्यकाल ४ बर्षका लागि थप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालको कार्यकाल ४ बर्षका लागि थपिएको छ ।

बैंकले सोमबार नेपाल स्टक एकस्चेन्ज लिमिटेडलाई सो जानकारी गराएको हो ।

बैंकको आइतबार बसेकोे बोर्डको बैठकले दाहालको कार्यकाल ४ बर्षका लागि थप्ने निर्णय गरेको थियो । बैंकले आगामी माघ १२ गतेदेखि लागु हुने गरि कार्यकाल थप गरेको जानकारी दिएको छ ।

उनले २२ वर्ष नबिल बैंकमा विताएका थिए । दाहाल सानिमामा डेपुडी सिइओका रुपमा भित्रिएका थिए। सात महिनापछि उनी सिइओ भएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL