Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै एनआईसी एसिया बैंक, एकैदिन खोल्यो ५ नयाँ शाखा

शाखा विस्तारमा एग्रेसिभ हुँदै एनआईसी एसिया बैंक, एकैदिन खोल्यो ५ नयाँ शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले शाखा कार्यालय विस्तारलाई द्रुत गतिमा अघि बढाएको छ । देशभर शाखा विस्तारगर्ने क्रममा बैंकले बुधबार मात्रै ५ वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले कैलाली र सिरहामा २÷२ वटा नयाँ शाखा संचालमा ल्याएको छ । जसमा कैलालीको पहलमानपुर शाखा, केराबारी शाखा तथा सिरहाको र भगवानपुर र नरहा शाखा संचालनमा ल्याएको हो ।

यसैगरी बैंकले बुधकार नै दोलखाको चरिकोटमा पनि नयाँ शाखा संचालनमा ल्याएको छ ।

हालसम्म बैकको १ सय ३५ शाखा कार्यालय र १ र ४१ एटीएम काउन्टर संचालनमा रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL