Logo

एनआईसीको शाखा भोजपुरको चेङ्गवेनीमा, शाखा संख्या १३३ पुग्यो

एनआईसीको शाखा भोजपुरको चेङ्गवेनीमा, शाखा संख्या १३३ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले भोजपुर जिल्लाको चेङ्गवेनी चौकमा नयाँ शाखा संचालमा ल्याएको छ । आज एक कार्यक्रमबीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यसँगै बैंकको शाखा संख्या १ सय ३३ पुगेको छ भने १ सय ४१ एटिएम काउन्टर संख्या पुगेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा पनि थप शाखा संचालनमा ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL