Logo

एसबीआई बैंकका लगानीकर्तालाई साढे १५ प्रतिशत बोनस सेयर

एसबीआई बैंकका लगानीकर्तालाई साढे १५ प्रतिशत बोनस सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसवीआई बैंकले आफ्ना लगानीकर्तालाई साढे १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको शुक्रबार बसेको बैंकठकले १५ दशमलव ४२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यसैगरी बैंकले बोनस सेयर कर प्रयोजनका लागि शुन्य दशमलव ८१ प्रतिशत नगद लाभांस पनि उपलब्ध गराउने भएको छ । उक्त बोनस सेयरलाई बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL