Logo

भागर्वले ल्यायो ८० प्रतिशत हकप्रदको अफर

भागर्वले ल्यायो ८० प्रतिशत हकप्रदको अफर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भागर्व विकास बैंकले ८० प्रतिशत कहप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिको बैंठकले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।

बैंकले हकप्रद बिक्रीका लागि कात्तिक १५ गते सेयरधनी किताव खाता बन्द गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL