Logo

एनआईसी एसियाको वित्तीय साक्षरता, ६ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान

एनआईसी एसियाको वित्तीय साक्षरता, ६ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एसियाल बैंकले सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्य अनुरुप बृहत् वित्तीय सचेतना र्यालीको आयोजना गरेको छ । बैंकको कमलादी शाखाबाट सुरु भएको वित्तीय साक्षरता र्याली काठमाडौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुनः कमलादी शाखामा पुगेर समापन भएको थियो ।

सो र्यालीमो ६ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले हाल ६ लाखभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL