Logo

एनएमबि बैंको एक घर एक खाता अभियान दोस्रो चरणमा,प्रवद्र्धक दुतमा राजेश हमाल

एनएमबि बैंको एक घर एक खाता अभियान दोस्रो चरणमा,प्रवद्र्धक दुतमा राजेश हमाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौै । एनएमबि बैंकले एक घर एक खाता अभियानको दोस्रो चरणको सुरुवात गरेको छ । बैंकको सो अभियानको मुख्य नारा सम्बृद्धिको पहिलो पाईला रहेको छ ।

अभियानको प्रर्वधकदुतका रुपमा नेपाली सिने क्षेत्रका अभिनेता राजेश हमाललाई लिइएको छ । हमाललाई दिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्ने बैंकले जानकारी दिएको छ ।

हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने उद्देश्यसहित काम अघि बबढाइएको हो । यस अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास बैंकको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL