Logo

सेञ्चुरीको नयाँ शाखा बाजुराको मार्तडीमा, ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्दै

सेञ्चुरीको नयाँ शाखा बाजुराको मार्तडीमा, ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्दै


बिजखबर संवाददाता
54
Shares

काठमाडा । सेञ्चुरी कमर्सियल बैंकले बाजुरामा एटिएम सहितको शाखा स्थापना गरेको हो । बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित बाजुराको मार्तडीमा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ । साथै निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गर्ने जानकारी दिएको छ ।

हकप्रद तथा चालु आवको मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको रु. ८ अर्ब पुँजी पु¥याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL