Logo

बैंकको पैसा २० बर्षसम्म नचलाएमा स्वत सरकारको हुने

बैंकको पैसा २० बर्षसम्म नचलाएमा स्वत सरकारको हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक खातामा राखेको पैसा २० बर्षसम्म पनि नचलाएका स्वत सरकारको हुने भएको छ ।

यस अघि १० बर्षसम्म कुनै पनि बैंकको खाता नचलाएमा १० बर्ष पछि सोको विवरण प्रत्येक आर्थिक बर्ष सकिएको १ महिना भित्र राष्ट्र बैंकमा पठाउनुपर्ने ब्यवस्था रहेकोमा अब २० बर्ष पछि स्वत सरकारको हुने भएको छ ।

आज राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै २० बर्ष पछि स्वत सरकारको हुने ब्यवस्था गरेको हो । तर, सम्बन्धित बैंकले प्रत्येक बर्षमा सोको जानकारी राष्ट्रिय स्तरको पत्रपत्रिकाबाट दिनुका साथै आफ्नो वेब साइटमा राख्नुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL