Logo

एनआईसी एसिया बैंकले दियो २१ प्रतिशत बोनस सेयर

एनआईसी एसिया बैंकले दियो २१ प्रतिशत बोनस सेयर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको आफ्ना सेयर धनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनस सेयर स्वीकृतिका बैंकले तत्कालै नेपाल राष्ट्र बैंक पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएपश्चात बैंकको २० औं वार्षिक साधारण सभाले अनुमोदन गराएर उक्त बोनस वितरण गरिने बैंकले जानकारी दिएको छ ।

साथै बैंकले कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL