Logo

ग्रामिणको एफपीओलाई बोर्डको स्वीकृति, प्रतिकित्ता मूल्य १ सय मात्र

ग्रामिणको एफपीओलाई बोर्डको स्वीकृति, प्रतिकित्ता मूल्य १ सय मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशनका लागि अनुमति पाएको छ । बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।

बैंकले एफपीओमा प्रिमियम शुल्क नजोडी प्रतिकित्ता मूल्य १ सय रुपैयाँमा बिक्री गर्ने भएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL