Logo

सनराइज बैंकद्धारा मृतकका आफन्तलाई बीमा रकम प्रदान

सनराइज बैंकद्धारा मृतकका आफन्तलाई बीमा रकम प्रदान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था अन्तर्गत मृतकका नातेदारलाई रकम हस्तान्तरण गरेको छ । बैंकले सडक दुर्घटनामा परेर निधन भएका हरि तिम्सिनाका श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेको हो ।

बंंैकको सुरुङगा शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५ लाख बराबरको रकम बराबरको चेक बैंकका सुरुंगा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले प्रदान गरेका थिए ।

यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा रु. ५ लाखमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL