Logo

जेष्ठ नागरिक र अपांगता भएकालाई सहज बैंकिङ सेवा, विशेष काउन्टरको व्यवस्था

जेष्ठ नागरिक र अपांगता भएकालाई सहज बैंकिङ सेवा, विशेष काउन्टरको व्यवस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिहरुलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहज बैंकिङ सेवा उपलब्ध गराउन लागेको हो ।

जसअनुसार प्रत्येक बैंक तथा वित्तीय संस्थाले त्यस्ता ग्राहकलाई विशेष काउन्टर तोकि सेवा दिनुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

साथै बैंक तथा वित्तीय संस्थाको एटिएम सेवा फरक ढंकले सक्षम व्यक्तिमैत्री बनाउन आवश्यक व्यवस्था मिलाइने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL