Logo

कुल कर्जाको २५ प्रतिशत उत्पादनमुलक क्षेत्रमा, कृषिमा मात्रै १०प्रतिशत अनिवार्य

कुल कर्जाको २५ प्रतिशत उत्पादनमुलक क्षेत्रमा, कृषिमा मात्रै १०प्रतिशत अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत रकम अनिवार्य गरेको छ ।

हाल उत्पादनमुलक क्षेत्रमा २० प्रतिशत कर्जा रकम अनिवार्य रहेकोमा बढाएर २५ पुर्याएको हो ।

राष्ट्र बैंकका अनुसार कुल कर्जाको कृषि क्षेत्रमा १० प्रतिशत,ऊर्जामा ५ प्रतिशत,पर्यटनमा ५ प्रतिशत र अन्य क्षेत्रमा ५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL