Logo

सानिमा बैंकको सेयर असार १५ बाट लिलामीमा, बिक्री प्रबन्धमा सिआईबीएल क्यापिटल

सानिमा बैंकको सेयर असार १५ बाट लिलामीमा, बिक्री प्रबन्धमा सिआईबीएल क्यापिटल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सानिमा बैंकले असार १५ गतेबाट सेयर लिलामी गर्ने भएको छ । बैंकले सर्बसाधारणतर्फको २ लाख ११ हजार ४७ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो । उक्त सेयरको लिलामी भर्ने अन्तिम मिति यही असार २२ गते सम्म रहेको छ ।

बैंकले लहकप्रद निश्कासन गर्दा आबेदन नपरेको सर्बसाधारण समुहको सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

बैंकको सेयर बिक्री प्रबन्धकमा सिआईबीएल क्यापिटल रहेको छ । आबेदन कर्ताले १ सय रुपैयाँ तिरेर सिआईबीएल क्यापिटलबाट बोलपत्र फारम खरिद गरी सेयर भर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL