Logo

एक रुपैयाँमा प्रभु बैंकको आस्वा, १३४ शाखाबाट भर्न सकिने

एक रुपैयाँमा प्रभु बैंकको आस्वा, १३४ शाखाबाट भर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैकले १ रुपैयाँमा आस्वा फारम भर्न मिल्ने ब्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थाले आस्वाबाट आवेदन दिँदा निःशुल्क फारम भर्ने होडबाजी चलेको बेला प्रभु बैंकले पनि १ रुपैयाँमै आवेदन दिन सकिने ब्यवस्था लागू गरेको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डको निर्णय अनुसार माघ ५ गतेदेखि तोकिएको लागत शुल्कमा आस्वा आवेदन लिँदै आएको थियो । बैंकले लगानीकर्ताको हितलाई केन्द्रित गर्दै अबका दिनमा १ रुपैयाँमै आस्वा आवेदन दिन सकिने ब्यवस्था लागू गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय लगायत देशभरका १ सय ३४ शाखाबाट प्राथमिक सेयरको लागि आस्वाबाट आवेदन दिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL