Logo

राष्ट्रिय वाणिज्यलाई आस्वा प्रणालीको अनुमती, ६८ जिल्लामा सेवा

राष्ट्रिय वाणिज्यलाई आस्वा प्रणालीको अनुमती, ६८ जिल्लामा सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सेयर आस्वा प्रणालीको अनुमती दिएको छ । बैंकलाई आवेदन संकलन तथा त्यससम्बन्धी कार्य गर्ने आस्वा प्रणालीको अनुमती दिएको हो ।

आस्वा प्रणलीबाट सेयरमा आवेदन दिदा लगानीकर्ताको बैंक खातामा नै हालेको बराबरको रकम रोक्का रहन्छ छ । त्यस्तै परेपछि परे बराबरको रकम मात्र खाताबाट रकमान्तर हुने गर्छ ।
राष्ट्रिय वाणिज्य जोडिएपछि ६८ जिल्लामा रहेका १ सय ७२ वटा शाखा कार्यालयबाट दुर्गमस्क्षेत्रमा रहेका जनताहरुले यो सुविधा लिन पाउने भएका छन् । हाल शहरी क्षेत्रमा मात्र सेवा सिमित छ ।

प्रतिक्रिया दिनुहोस्
MBL