Logo

एनसिएम मर्चेन्ट बैंकको नाम परिवर्तन, सनराइज क्यापिटल लिमिटेडको नामबाट कारोवार

एनसिएम मर्चेन्ट बैंकको नाम परिवर्तन, सनराइज क्यापिटल लिमिटेडको नामबाट कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन भएर ‘सन्राईज क्यापिटल लिमिटेड’ भएको छ । कम्पनीको आज सम्पन्न साधारणसभाले नाम परिवर्तन गरेको जानकारी दिएको हो ।

सभाले कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्दि गरी जारी पूँजी २० करोड पुर्याउने भएके छ । साथै चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने निर्णय पनि गरेको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL