Logo

५० प्रतिशत हकप्रद जारी गर्दै गोर्खाज, चुक्ता पूँजी ८७ करोड पुग्ने

५० प्रतिशत हकप्रद जारी गर्दै गोर्खाज, चुक्ता पूँजी ८७ करोड पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोत्रप बोर्डले फाइनान्सलाई २ बरावर १ को अनुपातमा हकपद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डको स्वीकृतिसँगै गोर्खाज फाइनान्सले २९ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद निष्काशनसँगै बैंकको चुक्ता पूँजी ८७ करोड रुपैयाँ पुग्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL