Logo

प्रभुको विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ, १०: ४ हकप्रद आउदै

प्रभुको विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ, १०: ४ हकप्रद आउदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निश्काशनका लागि विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले सो कार्यका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निश्काशन तथा विक्री प्रवन्धक नियुक्त गरेको हो ।

बैंकको गत पुष ०८ गतेको पन्ध्रौं वार्षिक साधारणसभाले शेयरधनीहरुको लागि १० कित्ता शेयर बराबर ४ कित्तो रु.२ करोड ३५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको थियो ।
उक्त कार्यको लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेयरचन र एनसिएम मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच सम्झौता भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL