Logo

बैंक अफ काठमाण्डूको अध्यक्षमा श्रेष्ठ, पुरानो नामलाई निरन्तरता दिने प्रस्ताव पारित

बैंक अफ काठमाण्डूको अध्यक्षमा श्रेष्ठ, पुरानो नामलाई निरन्तरता दिने प्रस्ताव पारित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । बैंकको हालै सम्पन्न २२ औं वार्षिक सभाले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

त्यस्तै बैठकले संस्थापक सेयरधनी समूहबाट सञ्जय बहादुर शाह, केदार नाथ गौतम, तथा राधेश पन्तलाई सञ्चालकमा चयन गरेको छ । त्यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट प्राडा हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, सौरभ केसी तथा मदनलाल जोशी निवार्चित भएका छन् ।

सभाले मर्जरपछि राखिएको बैंकको नाम बैंक अफ काठमाडौं लुम्बिनीलाई फेरर त्यसअघिको पुरानो नाम बैंक अफ काठमाण्डूलाई नै निरन्तरता दिने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL