Logo

एनआईसी एसियाले दियो १५ प्रतिशत हकप्रद सेयर, चैत ७ गतेबाट बुक क्लोज

एनआईसी एसियाले दियो १५ प्रतिशत हकप्रद सेयर, चैत ७ गतेबाट बुक क्लोज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सेयर होल्डरलाई १५ प्रतिशत हकप्रद सेयर दिने भएको छ ।

बैंकले हकप्रद सेयर प्रयोजनका लागि चैत ७ गतेबाट बुक क्लोज गर्ने भएको छ । बैंकले हकप्रद जारी तथा बुक क्लोज सम्बन्धमा आजै मात्र नेपाल स्टक एक्सचेञ्जमा सुचना प्रकाशित गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्त सम्ममा ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्य अनुरुप बैंकले हकप्रद जारी गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL