Logo

नेपाल बैङ्कले सुरु गर्यो ‘आस्बा’ प्रणाली, समयमै दर्ता गराउन ग्राहकलाई आग्रह

नेपाल बैङ्कले सुरु गर्यो ‘आस्बा’ प्रणाली, समयमै दर्ता गराउन ग्राहकलाई आग्रह


बिजखबर संवाददाता
27
Shares

नेपाल बैङ्क लिमिटेडले आफ्ना खातावाल ग्राहकलाई ‘एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट(आस्बा)’ दर्ता सुरु गरेको छ । धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशनका सम्बन्धमा लागु भएको आस्बा प्रणालीको अनुमती पाएपछि बैङ्कले यो प्रक्रिया अघि बढाएको हो ।

Asba Nepal Bank (2)
आस्बा प्रणाली अन्तर्गत सार्वजनिक धितोपत्र निष्काशन हुँदा धितोपत्र खरिद गर्न इच्छुक आफ्ना ग्राहकलाई दर्ताको व्यवस्था गरिएको बैङ्कले जनाएको छ । बैङ्कको प्रधान कार्यालय तथा शाखा कार्यालयबाट ग्राहकले आस्बा प्रणालीमा आफ्नो दर्ता गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL