Logo

सिद्धार्थ बैंकको इएमभी चिप कार्ड प्रयोगमा, पुरानो प्रविधिका कार्डमा रहेका कमी कमजोरी हटाउने उद्देश्य

सिद्धार्थ बैंकको इएमभी चिप कार्ड प्रयोगमा, पुरानो प्रविधिका कार्डमा रहेका कमी कमजोरी हटाउने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकले इएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी सो चिप सञ्चालनमा ल्याएको हो ।

हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्प्रिट डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि इएमभी कार्डले प्रतिस्थापन गर्ने बैंकले जानकारी दिएको छ ।
विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै पुरानो प्रविधिको कार्डहरुमा रहेका कमीकमजोरीलाई हटाउन बैंकले नयाँ इएमभीकार्ड प्रविधि प्रयोगमा ल्याएको बैंकले बताएको छ ।छ ।

प्रतिक्रिया दिनुहोस्
MBL