Logo

स्टान्डर्ड चार्टर्डले ५ महिनामा ७४ करोड कमायो, खराब कर्जा घट्यो

स्टान्डर्ड चार्टर्डले ५ महिनामा ७४ करोड कमायो, खराब कर्जा घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँले बढी हो ।

सो अवधिमा बैंकले ६१ अर्व ९८ करोड रुपैयाँ निक्षेप संकलन गरीे ३५ अर्व १० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

त्यस्तै बैंकले निस्क्रिय कर्जा घटाएर शुन्य दशमलव २६ मा झारेको छ भने बिदेशी मुद्राको कारोबारबाट ३२ करोड रुपैयाँ कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL