Logo

सिद्धार्थ बैंकको नाफामा सुधार, ६ महिनामा कमायो ७२ करोड ६० लाख

सिद्धार्थ बैंकको नाफामा सुधार, ६ महिनामा कमायो ७२ करोड ६० लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिद्धार्थ बैंकको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनामा झण्डै ४९ प्रतिशतले बढी हो ।

बैंकले आफ्नो ब्याज अम्दानीमा सुधार गरेसँगै नाफामा बृद्धि गरेको हो । सो अवधिमा बैंकले ७४ अर्ब ९३ रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवााह रहेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा कुल कर्जा प्रवाहको १ दशमलव ५० प्रतिशत रहेको छ भने सीडी रेसियो ७७ दशमलव ९२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL