Logo

सनराइजको विशेष साधारणसभा सम्पन्न, एनआईडिसि खरिद गर्ने प्रस्ताव पारित

सनराइजको विशेष साधारणसभा सम्पन्न, एनआईडिसि खरिद गर्ने प्रस्ताव पारित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकको विशेष साधारण सभाले एनआईडिसि क्यापिटल मार्केट्स खरिद गर्ने प्रस्तावलाई पारित गरेको छ । सनराइज र एनआईडिसि दुवैको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेका हुन् ।

केही समय अघि एनआईडिसि खरिद गर्ने सम्बन्धमा अन्तिम सम्झौता भइसकेको डीडीएलगायत अन्य सहमती लिने गरी दुवै बैंकको विशेष साधारणसभाले सहमति प्रदान गरेको हो ।

सनराइज बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले प्राप्ती प्रस्ताव पारित भईसकेकोले अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गर्न समेत सहमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL