Logo

मुस्ताङमा प्रभुको निशुल्क आँखा शिविर, १ सय ५० जना लाभान्वित

मुस्ताङमा प्रभुको निशुल्क आँखा शिविर, १ सय ५० जना लाभान्वित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले १२ वर्षे मेला ल्ह्फेव को अवसरमा मुस्ताङको कोबाङमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकले तिलगंगा आखाँ प्रतिष्ठानको सहर्कामा ३ दिने आँखा शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ सय ५० जनाले आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोगबारे जानकारी लिएका थिए ।

बैंकले आगामी दिनमा पनि यसरी नै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL