Logo

प्रभु र आरम्भवीच सम्झौता, प्रभुबाट पठाएको रेमिट्यान्स संस्थामार्फत लिन सकिने

प्रभु र आरम्भवीच सम्झौता, प्रभुबाट पठाएको रेमिट्यान्स संस्थामार्फत लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालि र आरम्भ माइक्रोफाइनान्स वित्तिय संस्थावीच रेमिट्यान्स सम्झौता भएको छ । हालै एक कार्यक्रमवीच आरम्भको कार्यलय वनेपामा प्रभुका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र आरम्भका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मेलम्चीमा केन्द्रिय कार्यलय रहेको आरम्भको नुवाकोट,धादिङ,तनहुँलगायत ११ जिल्लामा १६ शाखा सञ्चालनमा छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL