Logo

इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ द इयर’ अवार्ड, अध्यक्ष र सिइओले थापे पुरस्कार

इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ द इयर’ अवार्ड, अध्यक्ष र सिइओले थापे पुरस्कार


बिजखबर संवाददाता
54
Shares

काठमाडां । नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ । बेलायतबाट प्रकाशित पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनले बैंकलाई सो अवार्डबाट सम्मानित गरेको हो ।

बिहिबार लन्डनमा आयोजित एक कार्यक्रमवीच बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन्।

यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ। पत्रिकाले यो बर्ष मात्र १ सय ४९ मुलुकका बैंकलाई अवार्ड दिएकोछ ।

प्रतिक्रिया दिनुहोस्
MBL