Logo

मेगाले दियो १३ प्रतिशत बनोस सेयर, बोनससँगै ६५ प्रतिशत हकप्रद जारी

मेगाले दियो १३ प्रतिशत बनोस सेयर, बोनससँगै ६५ प्रतिशत हकप्रद जारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मेगा बैंक लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकको बोर्ड मिटिङले यस्तो निणर्य गरेको हो ।

बैंकको हाल चुक्त पुँजी ३ अर्व २४ करोड रहेको छ । बैंकले हकप्रद अघि १३ दशमलव २५ प्रतिशत बोनस सेयर जारी गर्ने बताइएको छ ।

बोनस वितरण पश्चात हकप्रद निश्कासन गर्ने बंकले सोमवार नेप्सेलाई जानकारी दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL