Logo

जेविल्स फाइनान्सले दियो साढे १२ प्रतिशत बोनस सेयर, बोनससँगै १ः१ हकप्रद पनि

जेविल्स फाइनान्सले दियो साढे १२ प्रतिशत बोनस सेयर, बोनससँगै १ः१ हकप्रद पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जेविल्स फाइनान्सले आफ्ना सेयर धनीलाई साढे १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार वसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

जेविल्सले सो सम्बन्धमा आजैमात्र नेप्सेलाई जानकारी दिएको छ । साथै कम्पनीले बोनस सेयर जारी पश्चात १ बरावर १ को अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । सो सम्बन्धमा कम्नपीको हिजो बसेको संचालक समितिको बैंठकले निर्णय गरेको हो ।

कम्पनीले उक्त प्रस्ताव स्वीकृतिका लागि केही समयभित्रै नेपाल राष्ट्र बैंकका पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएसँगै पारितका लागि कम्पनीको आगामी दिनमा हुने वार्षिक साधारणसभामा पेश गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL