Logo

मुक्तिनाथले दियो ३४ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

मुक्तिनाथले दियो ३४ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयर धनीलाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैैंकको १३ गते वसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

बैंकले उक्त बोनस सेयर स्वीकृतिको लागि केही समय भित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आउने वित्तिकै पारितका लागि साधारणसभामा पेश गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL