Logo

हिमालयन बैंकले पायो हकप्रद निष्काशनको स्वीकृति, ६४ लाख २७ हजार कित्ता आउँदै

हिमालयन बैंकले पायो हकप्रद निष्काशनको स्वीकृति, ६४ लाख २७ हजार कित्ता आउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले हकप्रद निष्काशनको लागि बुधबार अनुमति दिएको हो ।

बैंकले ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने छ । जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने छ ।

बैंकले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९१ करोड नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL