Logo

आरएमडीसीको सेयर रजिष्ट्रारमा एनसिएम मर्चेन्ट बैंकिङ, ओझा र श्रेष्ठले गरे हस्ताक्षर

आरएमडीसीको सेयर रजिष्ट्रारमा एनसिएम मर्चेन्ट बैंकिङ, ओझा र श्रेष्ठले गरे हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरले सेयर रजिष्ट्रार सम्बन्धी कार्यको लागि एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

सो कार्यको लागि आरएमडीसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा र एनसिएम मर्चेन्ट बैंकिङका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठ सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL