Logo

यतिको विक्री प्रवन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ, सेयर होल्डरलाई ५० प्रतिशत हकप्रद

यतिको विक्री प्रवन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ, सेयर होल्डरलाई ५० प्रतिशत हकप्रद


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यति डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशना लागि एनसीएम मर्चेन्ट बैंकिङलाई विक्री प्रवन्धकमा नियुक्ती गरेको छ । बैंकले आफ्नो ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि एनसीएमलाई नियुक्त गरेको छ ।

जस अनुसार बैंकले ६९ लाख ३१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सो निष्काशनका लागि बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसीएमका संचालक प्रबन्ध संचालक बिजयलाल श्रेष्ठका बीच सम्झौता भएको हो । हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL